Logo

६८१ कोरोना संक्रमित थपिए, १५९ जना काठमाडौंमा



काठमाडौं, ३ भाद्र । नेपालमा कोरोना भाइरसका आज ६ सय ८१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २८ हजार ९ सय ३८ पुगेको छ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् । आजसम्म १७ हजार ७ सय संक्रमणमुक्त भएका छन् । आज १२० जना संक्रमणमुक्त भएको डा गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्