काठमाडौं, भदौ १० । नेपालमा कोरोना संक्रमित थप एक पुरुषको मृत्यु भएको छ ।
ललितपुरस्थित पाटन अस्पतालमा उपचार गराइरहेका काठमाडौंका ५४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
साउन २३ गते पाटन अस्पतालमा भर्ना भएका उनको मंगलबार राति ९ः ३० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।