Logo

आज १३ सय ५९ जना कोरोना संक्रमित थपिए, १३५४ जना डिस्चार्ज



काठमाडौं, १९  भाद्र । नेपालमा कोरोना भाइरसका आज  १३ सय ५९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४४ हजार २ सय  ३६ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म २५ हजार  ५ सय ६१ जना संक्रमणमुक्त भएका छन् । आज  १३ सय ५४ जना संक्रमणमुक्त भएको डा।गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्