Logo

बलिउड अभिनेता अर्जून कपुर कोरोना संक्रमित



एजेन्सी, २१ भाद्र । बलिउड अभिनेता अर्जुन कपुरलाई कोरोना संक्रमण भएको छ । अर्जुन कपुरले आफ्नो इन्स्टाग्राम मार्फत आफु कोराना संक्रमित भएको जानकारी दिएका हुन् ।

अर्जुनले आफुमा कोरोनाको कुनै लक्षण नदेखिएको र स्वस्थ्य रहेको बताएका छन् । पछिल्लो समयमा बलिउडका केहि कलाकारहरुलाई कोराना संक्रमण भएको थियो ।



प्रतिक्रिया दिनुहोस्