Logo

आज ९०२ जना कोरोना संक्रमित थपिए, २२८७ जना डिस्चार्ज



काठमाडौं, २३  भाद्र । नेपालमा कोरोना भाइरसका आज  ९ सय  २ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४८ हजार  १ सय  ३८ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ३२ हजार  ९ सय  ६४ जना संक्रमणमुक्त भएका छन् । आज २२ सय ८७ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्