Logo

मुख्य सचिव लोकदर्शन रेग्मीले दिए राजीनामा



काठमाडौं, असोज १५ । मुख्य सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् । रेग्मीको कार्यकाल कात्तिक ३ गते सकिँदै थियो । कार्यकाल सकिनु दुई साताअघि राजीनामा गरेकाले सचिवहरु शंकरदास वैरागी, मोहनकृष्ण सापकोटा र केदारबहादुर अधिकारी अब मुख्यसचिवका दावेदार मानिएका छन् ।



प्रतिक्रिया दिनुहोस्