Logo

कोरोना संक्रमित थप एक पुरुषको मृत्यु



चितवन, असोज २० । कोरोनाबाटमा उपचाररत एक पुरुषको मृत्यु भएको छ। कावासोती नगरपालिका ५ का ७७ वर्षीया वृद्धको आज विहान मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

असोज १६ गते अस्पतालमा भर्ना भएका उनलाई १८ गते कोरोना पुष्टि भएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्