Logo

आज २८ सय २४ कोरोना संक्रमित थपिए



काठमाडौं, १६ कात्तिक । नेपालमा कोरोना भाइरसका आज २८ सय  २४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ३६ सय २० जना संक्रमणमुक्त भएका छन् । आजसम्म १ लाख ३४ हजार ८ सय ४२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्