एजेन्सी, १ पुस। अष्ट्रेलियामा एक महिला आफ्नो परिवारसंग ग्राम्पियन नेश्नल पार्कस्थित रहेको २६२ फिट माथि रहेको चट्टानमा पुगी सेल्फि लिने प्रयास गर्दा मृत्यु भएको छ । ३८ वर्षीया रोजी लुम्बा आफ्नो परिवार संफिछ माथि पुगेर चट्टानकबाट सेल्फि सिच्न खोज्दा मृत्यु भएको हो ।
चट्टानबाट पाहाड र शहरको पानारोमा भ्यु हेरि फोटो खिच्न इच्छाएकी महिलाको मृत्यु भएको जनाइएको छ । त्यस क्षेत्रमा सुरक्षाको सम्पूर्ण मापडण्ड भएतापनि उनले सो सुरक्षा घेरालाई पार गरी सेल्फि लिन गएको क्रममा उक्त घटना भएको हो ।
महिला लड्दा त्यहाँ घुम्न आएका मानिसहरुले उनको आवाज महसुस गरेका थिए । तर, त्यहाँ कोही पनि नभएको कारण उनलाई बचाउन नसकिएको जनाइएको छ । उनको शवलाई प्रहरीले स्क्यु टिम सँंगको सहकार्यमा करिब ६ घण्टा पछि फेला पारेका थिए । सर्तकता अपनाएर त्यहाँ वरीपरी घुम्न प्रहरीले सम्पूर्ण पर्यटकलाई सुझाएका छन् ।-Photo: Agency