Logo

आज ७ सय ४३ संक्रमित थप, ९५२ डिस्चार्ज



काठमाडौं, ८ पुस । नेपालमा कोरोना भाइरसका आज  ७ सय ४३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ९ सय ५२ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६६ हजार ६ सय ६१ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्