Logo

आज ४२६ संक्रमित थप, ७४८ जना डिस्चार्ज



काठमाडौं, १७ पुस । नेपालमा कोरोना भाइरसका आज ४ सय २६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६१ हजार १९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज७ सय ४८ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ५३ हजार १ सय ७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्