Logo

आज १०९ संक्रमित थपिए



काठमाडौं, १७ माघ । नेपालमा कोरोना भाइरसका आज १ सय ९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७० हजार ८ सय ५४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ३५० जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६६ हजार ४८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्