Logo

विप्लवको छापामार शैलीमा इन्ट्रि, अब के होला ? (भिडियो विश्लेषण)



काठमाडौं, २० फागुन । राजनीति यसरी घुम्यो कि आफ्ना पूर्व नेता प्रचण्डलाई अप्ठ्यारोमा पार्ने गरी विप्लव ओलीसँग हात मिलाउन पुगे । उनको छापामार शैलीको इन्ट्रि ओली सरकारकै ठुलो उपलब्धि बन्यो । साथै राजनीतिक कोर्सलाई नै बदल्ने सम्भावना बन्यो । अब विप्लव ओलीसँग मिलेर प्रचण्डलाई चुनौती दिने संकेतहरु देखिएको छ । ओलीले विप्लव समूहलाई राजनीतिक कार्डका रुपमा पनि प्रयोग गर्ने सम्भावना छ ।

ओली र प्रचण्डबीचको शक्ति संघर्षमा विप्लव समूहको इन्ट्रिले देशको राजनीतिलाई नयाँ कोर्समा लाने सम्भावना देखिएको छ । यसले प्रचण्डलाई अप्ठ्यारोमा पारिदिएको छ ।



प्रतिक्रिया दिनुहोस्