Logo

प्रधानमन्त्री ओलीद्वारा महान्यायाधिवक्तामा रमेश बडालको नाम सिफारिश



काठमाडौं, ६ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताका अधिवक्ता रमेश बडाललाई नियुक्तिका लागि सिफारिस गरेका छन् । आजमात्रै अग्नि खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो । खरेल २०७४ फागुन ८ मा महान्यायाधिवक्ता पदमा नियुक्त भएका थिए ।

महान्यायाधिवक्ता खरेलद्धारा राजीनामा

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बडालाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन् । Photo Source: Facebook.

 



प्रतिक्रिया दिनुहोस्