Logo

आज ४८ सय  ३१ संक्रमित थप



काठमाडौं, १६ बैशाख । नेपालमा कोरोना भाइरसका आज  ४८ सय ३१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ३ लाख १७ हजार ५ सय ३० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ८ सय ८८ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २  लाख ८० हजार १ सय ६७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्