Logo

आज ५६ सय ५७ संक्रमित थप



काठमाडौं, १७ बैशाख । नेपालमा कोरोना भाइरसका आज ५६ सय ५७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ३ लाख २३ हजार १ सय ८७ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ९ सय २८ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ८१ हजार ९५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्