Logo

आज डलरको भाउ कति ?



काठमाडौं, १८ बैशाख । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ २० पैसा र विक्रिदर ११८ रुपैयाँ ८० पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ९३ पैसा र विक्रिदर १४३ रुपैयाँ  ६५ पैसा रहेको छ ।

यसैगरी, स्विस फ्रान्स एकको खरिददर १३० रुपैयाँ ८ पैसा र विक्रिदर १३० रुपैयाँ ७४ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्