Logo

आज ५७ सय ६ संक्रमित थप



काठमाडौं, १८ बैशाख । नेपालमा कोरोना भाइरसका आज ५७ सय ०६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ३ लाख २८ हजार ८ सय ९३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १२ सय ८७ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ८२ हजार ३ सय ८२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्