Logo

२४ घन्टामा ७ हजार ४४८ संक्रमित थप



काठमाडौं, २० बैशाख । नेपालमा कोरोना भाइरसका आज ७ हजार ४ सय ४८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २ हजार २१ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ८६ हजार १५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्