Logo

नेपालमा एकैदिन ८६ सय ५९ संक्रमित थप



काठमाडौं, २२ बैशाख । आज नेपालमा ८ हजार  ६ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् ।

आज पिसीआर परीक्षणबाट ८ हजार ६ सय ५ र  सय जनाको एन्टिजेन परिक्षण गर्दा  ५४ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्