Logo

दिल्लीमा लकडाउन एक हप्ता लम्बियो



एजेन्सी, २६ वैशाख । भारतको राजधानी दिल्लीमा लकडाउन लम्बिएको छ । दिल्ली सरकारले १७ मे सम्मका लागि लकडाउन लम्बाएको हो ।

कोरोना भाइरसको महामारी अझै अनियन्त्रित भएपछि दिल्ली सरकारले लकडाउन लम्ब्याएको हो । भारतको अधिकांश शहरहरुमा लकडाउन गरिएको छ । त्यहाँ कोरोना संक्रमण भयावह भएको छ ।-फाइल तस्बिरः एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot