Logo

मंगलबार ५५ ट्याक्सी कारवाहीमा



काठमाडौं, १७ कात्तिक । मंगलबार ५५ ट्याक्सीका चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने ५५ जना ट्याक्सी चालकहरु कारवाहीमा परेका हुन् । FIle Photo



प्रतिक्रिया दिनुहोस्