Logo

सियरा लिअनमा ट्यांकर विष्फोटपछिको दृश्य (भिडियोसहित)



एजेन्सी, २० कात्तिक । सियरा लिअनमा ट्यांकर विष्फोट हुँदा मृत्यु हुनेको संख्या ९२ पुगेको छ । समाचार एजेन्सी एपीका अनुसार बिष्फोटमा ठूलो संख्यामा घाइतेहरु अस्पताल लगिएका छन् ।

शुक्रबार रातिको घटनामा ट्रकले ट्यांकरमा ठक्कर दिंदा बिष्फोट भएको हो । त्यस क्रममा आसपासका घर र पसलहरु समेत जलेर नष्ट भएका थिए ।



प्रतिक्रिया दिनुहोस्