काठमाडौं, २४ मंसिर । नेपाली कांग्रसको आजबाट सुरु हुने १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेद्धवारी दिने घोषणा गरेका युवा नेता गगनकुमार थापाले महाधिवेशनलक्षित आफ्नो अवधारणापत्र सार्वजनिक गरेका छन् ।
हिजो (बिहीबार) काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच थापाले आफ्नो अवधारणापत्र सार्वजनिक गरेका हुन्। उनले ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ को अवधारणा अघि सारेका छन् । हेरौं उनको अवधारणापत्रको पूर्णपाठ :