काठमाडौं, १५ फागुन । आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ १७ पैसा र विक्रिदर १२० रुपैयाँ ७७ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३४ रुपैयाँ ३६ पैसा र विक्रिदर १३५ रुपैयाँ ३ पैसा रहेको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ५३ पैसा र विक्रिदर ८६ रुपैयाँ ९६ पैसा रहेको बैंकले जनाएको छ ।