Logo

निर्वाचनमा एक्लै जान तयार छौं : प्रचण्ड



रोल्पा, १४ चैत्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक्लै निर्वाचनमा जान पनि तयार रहेको बताएका छन् ।

रोल्पामा आज आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘गठबन्धनको बलमा होइन,’ उनले भने, ‘आफ्नै पार्टीको तागतमा स्थानीय चुनावमा जाने र जित्ने हो ।’

उनले गठबन्धन र तालमेल गर्ने बारे पनि ध्यान दिने बताए ।



प्रतिक्रिया दिनुहोस्