Logo

महानगर र उपमहानगरमा उम्मेदवार छान्न एमाले सचिवालय बैठक बस्दै



काठमाडौं, वैशाख १० । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले महानगररउपमहानगरपालिकाको मेयर तथा उपमेयरको टुंगो लगाउनका लागि सचिवालय बैठक आब्हान गरेको छ ।

आगमी ३० बैशाखमा हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि एमालेले अपरान्ह ३ बजे वालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा सचिवालय बैठक बोलाएको हो ।

मुलुकका ६ वटा महानगर र ११ वटा उपमहानगरका मेयर र उपमेयरको उम्मेदवारी आजै टुंगो लगाएर निर्वाचन आयोगको कार्यतालिका अनुसार भोली देखी उम्मेदवार मनोनयन प्रक्रिया सुरु हुदैँछ ।



प्रतिक्रिया दिनुहोस्