Logo

पूर्व राष्ट्रपति यादवले गरे मतदान



काठमाडौं, ३० बैशाख । पूर्व राष्ट्रपति डा. रामवरण यादवले मतदान गरेका छन्।

यादवले धनुषाको लक्ष्मीनिया गाउँपालिका ४ स्थित विपी कोइराला माध्यमिक विद्यालय सपहीमा मतदान गरेका हुन्।

यादव पछिल्लो समय गृहजिल्ला धनुषामै बसिरहेका छन् । काठमाडौंमा भने उनलाई सरकारले ललितपुरमा घरको प्रवन्ध गरेको छ ।



प्रतिक्रिया दिनुहोस्