Logo

दार्चुलाको अपिहिमालमा माओवादीका बोहोरा विजयी



दार्चुला, १ जेठ । अपिहिमाल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका भगतसिंह ठेकरे बोहोरा विजयी भएका छन् । आज सम्पन्न भएको मतगणनामा बोहोराले २३०४ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका प्रतिद्धन्द्धी एमालेका धर्मानन्द मन्यालले १३८५ मत ल्याएका छन् । त्यस्तै, उपाध्यक्षमा कांग्रेसकी देवकी बोहोरा निर्वाचित भएकी छिने । उनले २०२७ मत ल्याइन् भने उनकी प्रतिद्धन्द्धी उर्मिला बोहोराले १३१३ मत प्राप्त गरिन् ।



प्रतिक्रिया दिनुहोस्