Logo

काठमाडौं महानगरको वडा नम्बर १ मा एमालेका भरतलाल श्रेष्ठ विजयी



काठमाडौं, १ जेठ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १ को अध्यक्षमा नेकपा (एमाले) का भरतलाल श्रेष्ठ विजयी भएका छन् । उनी ६२२ मत प्राप्त गरी विजयी भएका छन् ।

उनले नेपाली कांग्रेसका किरण श्रेष्ठलाई पराजित गरेका छन् । कांग्रेसका श्रेष्ठले भने ५९८ मत प्राप्त गरेका छन् । वडा नम्बर १ एमालेको पकड मानिन्छ । तर, यो वडाबाट भने एमालेका मेयरका उम्मेद्धवार केशब स्थापितलाई राम्रो मत खसेको छैन् ।

 



प्रतिक्रिया दिनुहोस्