Logo

अफगानिस्तानमा भूकम्पमा परी एक हजारको मृत्यु



काठमाडौं, ८ असार । अफगानिस्तानमा भूकम्पमा परी एक हजार मानिसको मृत्यु भएको छ । मङ्गलबार आएको भूकम्पका कारण भवनहरु भत्कनुका साथै पहिरो जाँदा उनीहरुको मृत्यु भएको हो ।

तालिवान सरकारले मृतकको आधिकारिक जानकारी दिएको हो । घटनामा ६ सय घाइते भएकाछन् ।

पक्टिटा र खोस्ट प्रान्तमा बढी क्षति भएको छ । ५.९ म्याग्निट्युडको भूकम्प बुधबार विहान गएको हो । खोस्ट प्रान्तमा पाकिस्तानको सीमा नजिकै भूकम्पको केन्द्रबिन्दु रहेको जनाइएको छ ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्