![](https://reportersnepal.com/wp-content/uploads/2021/10/612f46a5aea2f_accident-768x432.jpg)
काठमाडौं, २१ असार । रामेछापमा आज बिहान बस दुर्घटना भएको छ । सुनापति गाउँपालिका–५ स्थित लुभुघाटमा बा ३ ख ८३९६ नम्बरको बस दुर्घटना भएको हो ।
हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बस तल खसेर दुर्घटना हुँदा ४० जना घाइते भएका छन् भने ७ जनालाई धुलिखेल अस्पताल पठाएको प्रहरीले जनाएको छ।