काठमाडौं, ८ मंसिर । धादिङ–२ मा नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारी निर्वाचित भएका छन्।
उनले एमालेका खेमप्रसाद लोहनीलाई पराजित गरेका हुन् । अधिकारी ३४४८३ मत ल्याएर निर्वाचित भएका हुन्।
लोहनीले २३९५० मत ल्याए। रामनाथ १०५३३ मतान्तरले विजयी भएका हुन्।