काठमाडौं, १६ जेठ । सन्दीप लामिछानेविरुद्धको मुद्दामा अन्तिम सुनुवाईका लागि पेशी तोकिएको छ । उनीविरुद्धको नाबालिग बलात्कार मुद्दामा अन्तिम सुनुवाईका लागि पेशी तोकिएको हो । उच्च अदालत पाटनले उनलाई धरौटीमा रिहा गरेको थियो ।
उनीविरुद्धको मुद्दा लामो समयदेखि सुनुवाई स्थगित हुँदै आएको छ । File Photo/Reporters Nepal