Logo

तस्बिरमा हेर्नुहोस् प्रधानमन्त्री प्रचण्डको मानसरोवर र कैलाश पर्वतको भ्रमण



काठमाडौं,११ असोज । चीनको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तिब्बतको ऐतिहासिक स्थलहरु मानसरोवर र कैलाश पर्वत पुगेका छन् ।

चीनको तिब्बतमा पर्ने कैलाश पर्वत र मानसरोवर दर्शनका लागि बिहीबार दिउँसो भ्रमण टोलीसहित त्यहाँ पुगेको हो।

प्रचण्ड (बुधबार) १० असोज) मा तिब्बतको राजधानी ल्हासा पुगेका थिए।



प्रतिक्रिया दिनुहोस्