Logo

मध्य चीनमा भएको आगलागीमा परी ३९ को मृत्यु



काठमाडौं, माघ ११ । मध्य चीनको जियाङ्सी प्रान्तमा एउटा स्टोरमा आगलागी हुँदा बुधबार कम्तीमा ३९ जनाको मृत्यु भएको छ । आगलागीमा नौ जना घाइते भएका छन् । घरको पहिलो तलाबाट सुरु भएको आगलागीको कारण पृष्टि भएको छैन् । आगलागीमा अन्य थुप्रै मानिसले ज्यान गुमाएको हुन सक्ने अनुमान गरिएको छ ।

आगलागी भएपछि चिनियाँ राष्ट्रपति सि जिनपिङले एक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका छन् । उनले मुलुकमा घातक दुर्घटनाहरूमा ‘दृढ नियन्त्रण’ को गर्न समेत आह्वान गरेका छन् । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्