Logo

उपेन्द्र यादवको पार्टी फुट्यो, ७ जना सांसद निर्वाचन आयोग पुगे



काठमाडौं, २३ बैशाख । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी फुटेको छ । अशोक राईको नेतृत्वमा ७ जना सांसद निर्वाचन आयोग पुगेका छन् ।

निर्वाचन आयोग पुग्नेमा वन तथा वातावरणमन्त्री नवलकिशोर साहु सुडीसमेत रहेका छन् । निर्वाचन आयोगमा यतिवेला प्रदीप यादव, डा. वीरेन्द्र प्रसाद महतोलगायत पुगेका छन् ।



प्रतिक्रिया दिनुहोस्