Logo

दार्चुलामा भूकम्पको धक्का 



काठमाडौं, असार ७ । दार्चुलामा भूकम्प गएको छ । आज बिहान ५ः५० मा जिल्लाको धारी क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.४ म्याग्निच्युडको भूकम्प गएको हो । थप विवरण आउँन बाँकी छ ।



प्रतिक्रिया दिनुहोस्