Logo

नेपाल साफ यू–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश (फोटोफिचर)



काठमाडौं, ९ भदौ । भुटानलाई हराउँदै नेपाल साफ यू–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । आज (आइतबार) भएको सेमिफाइनलमा नेपालले भुटानलाई टाइब्रेकरमा हराएको हो । नेपालको जितमा गोलकिपर जियारेथ शेख नायक बने ।

उनको लोभलाग्दो प्रदर्शनकै कारण उनले दोस्रो र तेस्रो प्रहार रोकेका थिए । यस्तै, नेपालको चौथो प्रहार आफैँले गरेका थिए । र, त्यसमा सफल भएका थिए । निर्धारित समयको खेल १–१ गोलको बरारबीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्