Logo

appharu

फोरम–नयाँ शक्ति एकीकरण अन्तिम चरणमा

काठमाडौं १९ बैशाख । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच एकीकरण हुने भएको छ। एकीकरण टुङग्याउन दुवै

विस्तृत पढ्नुहोस
बर्खे बालीलाई छैन मल

काठमाडौं १९ बैशाख । सरकारले खरिद प्रक्रिया सुरु नगर्दा यस वर्ष पनि किसानले समयमै रासायनिक मल नपाउने भएका छन्। आगामी जेठ अन्तिम सातासम्म धान बालीका लागि कम्तीमा डेढ लाख मेट्रिक टन

अंशमा शौचालय

काठमाडौं १९ बैशाख । एक धुर जग्गा। त्यसमा ठडिएको छ सानो छाप्रो। गर्मीमा आगलागीको डर। वर्षामा चुहिएर हैरान। छानो टालटुल पारेर जीवन चलाएका छन्, धनुषा लक्ष्मीनिया गाउँपालिका–२ की पानोदास तत्माका ३

‘फानी’ को असर नेपालमा, चक्रवातको असर पूर्वी क्षेत्र र हिमाली क्षेत्रमा पर्न सक्ने

काठमाडौं १९ बैशाख । बंगालको खाडीको दक्षिण पूर्वी भागमा विकसित झएको शक्तिशाली चत्रवात ‘फानी’को असर नेपालसम्मै पर्न सक्ने मौसमविद्हरुले प्रक्षेपण गरेका छन् । शुक्रबार अपरान्हपछि नेपालको पूर्वी भू–भाग भएर फानी

भाइरल भिडियो ‘भ्रमात्मक’

काठमाडौं १९ बैशाख । जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि नागरिकता लिन लामबद्ध नागरिकको एउटा भिडियो एक सातादेखि सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियो बनाएर फेसबुकमा अपलोड गर्ने नम्रता वाग्लेले

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउँदा पक्राउ परेका घिमिरे रिहा

काठमाडौं १८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने रुद्रप्रसाद घिमिरे रिहा भएका छन् । उनलाई सर्वोच्च अदालतले मंगलबार असाधारण क्षेत्राधिकारअन्तर्गत रिटद्वारा १० दिनपछि रिहा गरेको हो ।

स्वास्थ्या समस्या , राष्ट्रपति भ्रमण छोट्याएर स्वदेश फर्किंदै

काठमाडौं १८ बैशाख । चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्कंदैछिन् । ९ दिने भ्रमणका लागि चीन प्रस्थान गरेकी राष्ट्रपति भण्डारी आज फर्किन लागेकी हुन । निर्धारित

भ्रमण सधैं सफल, समस्या कार्यान्वयनमा

काठमाडौं १८ बैशाख । मुलुकमा गणतन्त्र स्थापना भएको १० वर्षपछि राष्ट्रप्रमुखको पहिलो बेइजिङ यात्रा ‘सफल’ रहेको दाबी दुवै देशका कूटनीतिज्ञहरूले गरेका छन्। बेइजिङबाट मंगलबार ल्हासा फर्केको राष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्वको

भारतीयलाई नेपाली नागरिकता

काठमाडौं १८ बैशाख । भारतीयलाई नेपाली नागरिकता बनाउन कागजी प्रक्रिया मिलाइदिने जनप्रतिनिधि, कर्मचारी र स्थानीय अनुसन्धानमा तानिएका छन्। जिल्ला अदालत झापाले मुचुल्कामा सही गर्ने जनप्रतिनिधि र कर्मचारीका नाममा अनुसन्धान गर्न

प्रधानमन्त्री भियतनाम जाँदै

काठमाडौं १८ बैशाख । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा प्रमुख अतिथिका रूपमा सहभागी हुन अर्को साता भियतनाम जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको चार्टर्ड सेवा लिने

अर्थले मलमा अनुदान थप्न मानेन, चिया, उखु र केरा किसानले मल पाएनन्

काठमाडौं १८ बैशाख । अर्थ मन्त्रालयले थप बजेट नदिँदा असारे धानका लागि मल अभाव हुने भएको छ । अर्थले अनुदान घटाउने सर्तसहित बजेट दिने जनाएपछि खरिद प्रक्रियामा अन्योल भएको छ

असार मसान्तसम्म चिनी आयातमा रोक यथावत्

काठमाडौं १७ बैशाख । तीन साताअघि प्रधानमन्त्री केपी शर्मा ओलीले चिनी उद्योगीले झुक्याएको बताए पनि आयातमा परिमाणात्मक बन्देज यथावत् रहने भएको छ । ओली नेतृत्वकै मन्त्रिपरिषद् निर्णयले चिनीको आयात बन्देजलाई