Logo

appharu

अस्पतालमा घाइतेको भीड

काठमाडौं १९ चैत । बारा, पर्सामा आएको शक्तिशाली हुरीका कारण घाइते भएका एक हजार ४४ जना अस्पताल पुगेको स्वास्थ्य मन्त्रालयको प्रारम्भिक तथ्यांकले देखाएको छ ।

विस्तृत पढ्नुहोस
उपहार दिएको गैंडा हेर्दै चिनियाँले भने : नेपालमा कति धेरै गैंडा होलान्

काठमाडौं, १८ चैत । चीनलाई उपहारस्वरुप उपलब्ध गराइएका ‘सोल्टी’ र ‘मितिनी’ हेर्न चिनियाँको भीड लाग्न थालेको छ । साङहाई वन्यजन्तु चिडियाखानामा नेपालबाट लगिएको गैंडाको जोडी सोल्टी र मितिनी अवलोकन गर्न

कपिलवस्तुमा गोली प्रहार गरी एकको हत्या

तौलिहवा, १८ चैत । कपिलवस्तुको कृष्णनगर नगरपालिका–१० विद्यानगरमा गए राति गोली प्रहारबाट एक जनाको हत्या गरिएको छ । अपरिचित व्यक्तिको गोली प्रहारबाट स्थानीय ४५ वर्षीय पारस पुरीको मृत्यु भएको प्रहरी

उद्धारमा खटिन कांग्रेस कार्यकर्तालाई देउवाको निर्देशन

काठमाडौं, चैत १८ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बारा, पर्सालगायत तराईका विभिन्न जिल्लामा उद्धार तथा राहतमा खटिन पार्टीका कार्यकर्तालाई निर्देशन दिएका छन् । गएराति बारा, पर्सालगायतका जिल्लामा

हावा हुरीका कारण विपत्तीमा परेकाहरुको उद्दारमा कुनै कमि नहोस् : प्रधानमन्त्री ओली

काठमाडौं १८ चैत । आइतबार साँझ बारा, पर्सा, रौतहटमा हावा, हुरी र असिना पानिमा परि घाईते भएकाहरुको उद्दारमा कुनै कमि हुन नदिन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।

प्रदेश २ सरकारको आपत्तकालिन बैठक : मृतकका परिवारलाई ३ लाख क्षतिपुर्ति दिने

काठमाडौं १८ चैत । हावाहुरीले बारा र पर्सामा ठूलो जनधनको क्षति पुगेपछि प्रदेश २ सरकारको आपतकालीन मन्त्रिपरिषद बैठक बसेको छ । बैठकले हरेक मृतकका परिवारलाई ३ लाख रुपियाँ क्षतिपूर्ती दिने

अपडेटः हावाहुरीको कारण ३१ जनाको मृत्यु

काठमाडौं १८ चैत । असिना र पानीसँगै आएको हावाहुरीले मध्य तराइको बारा, पर्सा र रौतहटमा ठुलो धनजनको क्षति भएको छ । हावाहुरीका कारण कम्तिमा ३१  जनाको मृत्यु भएको छ ।

फास्ट ट्र्याकबाट २० हजार कर्मचारी भर्ना गरिने

काठमाडौं १७ चैत ।र्मचारी अभाव पूरा गर्न सरकारले फास्ट ट्र्याकबाट २० हजार कर्मचारी भर्ना गर्ने बताएको छ । कर्मचारी समायोजनको काम पूरा गरेसँगै स्थानीय, प्रदेश र केन्द्र रहेका कर्मचारी अभाप

जुम्ल्याहा बच्चको फरक-फरक पिता

काठमाडौं १७ चैत । चीनमा एक महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । तर पिता फरक-फरक भएको पत्ता लागेको छ । डीएनए परीक्षण गर्दा पिता फरक-फरक भएको पत्ता लागेको हो

कान्ति बाल अस्पताल बन्द हुने अवस्थामा

काठमाडौं १७ चैत ।देशकै एक मात्र केन्द्रीय बाल अस्पताल स्वास्थ्यकर्मी र बजेट अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ । तीन सय १५ बेडको कान्ति बाल अस्पतालले पछिल्लो एक महिनामा

शान्ति मिसनमा १० हजार सुरक्षाकर्मी पुर्‍याइने, नेपाल उत्कृष्ट पाचौं मुलुक

काठमाडौं १७ चैत ।संयुक्त राष्ट्रसंघ मातहत शान्ति कायम गर्न खटिने सुरक्षाकर्मीको संख्या १० हजारसम्म पुर्‍याउन तयार रहेको नेपालले जनाएको छ । शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघको ६१ औं साझेदारीको अवसरमा राष्ट्रसंघ

डाक्टर श्रीमानले सुनीतालाई घर–गाडी माग्दै यातना दिन्थे !

काठमाडौं १७ चैत ।थप दाइजो नपाएको निहूँमा सुनीता यादबको घरपक्षले उनलाई विवाहको दोस्रोमहिनादेखि निरन्तर यातना दिएको खुलेको छ । उनको उपचारकै क्रममा शुक्रबार राति काठमाडौंको त्रिबि शिक्षण अस्पतालमा मृत्यु भएको