Logo

appharu

आन्तरिक किचलोमा कांग्रेस

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं ५ कात्तिक । प्रमुख प्रतिपक्षी दलको भूमिका प्रभावकारी नभएको भन्दै सर्वत्र आलोचना भइरहेका बेला प्रमुख प्रतिपक्षी दल कांग्रेस आन्तरिक विवादमा अल्झिँदै गएको छ ।

विस्तृत पढ्नुहोस
सरकारसँग वार्ता गर्न चन्द विप्लपका दुई सर्त

काठमाडौं ५ कात्तिक । नेत्रविक्रम चन्द नेतृत्वको समूहले सरकारसँग वार्ताका लागि आफूमाथिको प्रतिवन्ध हटाउनुपर्ने र नेता–कार्यकतालाई निःसर्त रिहा गर्नुपर्ने सर्त अघि सारेको छ । चन्द समूहको गत असोजमा सम्पन्न आठौं

अमेरिकी डिभीले नेपालको राहादानी विभागमा भीड

काठमाडौं ५ कात्तिक । सन् २०२१ का लागि अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को आवेदन खुलेसँगै राहदानी बनाउनेको भीड लागेको छ । अमेरिकी सरकारले डिभी भर्न राहदानी अनिवार्य गरेपछि नारायणहिटीस्थित राहदानी

नेकपामा ओली-दाहाल खट्पट

काठमाडौं ५ कात्तिक । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालकै बीचमा खटपट सुरु भएको छ। पार्टी एकताका क्रममा भएको पाँचबुँदे सहमतिभन्दा नयाँ

पूर्वगृहराज्यमन्त्री तथा सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक

काठमाडौं ५ कात्तिक । पूर्वगृहराज्यमन्त्री तथा सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक पनि भएको खुलेको छ। भारतको उत्तरप्रदेशको गोरखपुरमा उनको स्थायी बसोवास रहेको प्रमाण देखिन्छ । उनले भारतीय नागरिकका रुपमा सपथ

मानवअधिकार आयोगको ठहर : कुमार पौडेलको इन्काउन्टर ‘फेक’

काठमाडौं ५ कात्तिक । राष्ट्रिय मानवअधिकार आयोगको स्थलगत अनुसन्धानबाट विप्लव नेतृत्वको नेकपा सर्लाहीका जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरी नियन्त्रणमा लिएर हत्या गरिएको निश्कर्ष निकालेको छ। आयोगले उक्त घटनामा प्रहरीलाई निर्देशन

नक्कली नोट छाप्ने मेसिन

काठमाडौं ५ कात्तिक । नक्कली नेपाली नोट छाप्ने मेसिनसहित तीन जना दाजुभाइ नै पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले सोमबार गोकर्णेश्वर नगरपालिका–६, नयाँबस्ती (विपुलचोक) बस्ने दोलखाका

ललिता निवास प्रकरणः गच्छदार पनि छानबिनमा तानिँदै

काठमाडौं, ४ कार्तिक । ‘कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारसमेत ललिता निवास जग्गा अनियमितत प्रकरणको अनुसन्धानमा तानिएका छन् ।  उक्त जग्गा जोडिएका सबैजसो व्यक्तिसँग बयान र सोधपुछपछि अख्तियार

ओली र प्रचण्डबीचको दुरी बढयो

काठमाडौं ४ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू लक्षित अभिव्यक्ति दिएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल शनिबार दिउँसो सिन्धुपाल्चोकको झुले उक्लिए । परिवारका सदस्य, निजी सचिवालय, सुरक्षाकर्मीसहित झुले गएका दाहालसँग

नेपालले ६ मुलुकसँगको बिप्पा रद्द गर्ने

काठमाडौं, ४ कार्तिक । नेपालले विदेशी मुलुकसँग लगानीका लागि विगतमा द्विपक्षीय लगानी पर्वद्धन तथा संरक्षण सम्झौता (बिप्पा) गर्दै आएकोमा अब ढाँचा बदलेर द्विपक्षीय लगानी सम्झौता (बिआइए) गर्ने भएको छ । उद्योग

जिग्री र पाँडेविरुद्ध उजुरी

काठमाडौं, ४ कार्तिक । नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको हाँस्य टेलिसिरियल ‘भद्रगोल’ र ‘सकिगो नि’ बीचको विवाद प्रहरीमा पुगेको छ । आइतबार मिडिया हबका प्रमुख सोम धितालले ‘सकिगो नि’ मा

महरासँग बयान : के भने रोसनीसँगको सम्बन्धका विषयमा

काठमाडौं ४ कार्तिक । बलात्कार प्रयास आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले थप पाँच दिन म्याद थप गर्न अनुमति दिएको छ । जिल्ला न्यायाधीश बाबुराम सुवेदीको एकल