काठमाडौं २० पुस । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पदभार सम्हालेको दोस्रो दिनमै न्यायपरिषदको बैठक राखी संवैधानिक इजलासको पुनर्गठन गरेका छन् । बैठकमा वरिष्ठ न्यायाधीश
काठमाडौं २० पुस । विशेष अदालतले सशस्त्र प्रहरीका पूर्वएआईजी ऋषभदेव भट्टराईलाई भ्रष्टाचारी ठहर गरेको छ । भट्टराईले पदमा रहँदा १ करोड २१ लाख ४९ हजार रुपैयाँ बराबरको अवैध (स्रोत नखुलेको) सम्पत्ति
काठमाडौं २० पुस । सरकारले नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिद सम्बन्धमा जाँचबुझ गर्न पूर्वमुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा तीन सदस्य जाँचबुझ समिति गठन गरेको छ । वाइडबडी जहाज खरिदमा
काठमाडौं १९ पुस । नीति तथा कार्यक्रम सार्वजनिक भएको सात महिना बितिसक्दा पनि सरकारले ‘एक स्थानीय तह, एक अस्पताल’ कार्यक्रम लागु गर्न सकेको छैन । स्वास्थ्य मन्त्रालयले तयार पारेको योजनाअनुसार
काठमाडौं १९ पुस । दुई छिमेकी मुलुकले परमाणु भट्टी सञ्चालन गरेको लामो समयपछि नेपालले पनि परमाणु भट्टी स्थापनाका लागि बाटो खुला गर्ने भएको छ । सरकारले संघीय संसदमा दर्ता गराएको
काठमाडौं १९ पुस । सत्तारुढ नेकपाले वाइडबडी प्रकरणमा संसद्को सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले ल्याएको प्रतिवेदनमा समितिको अन्तिम निर्णय र त्यसपछि आउने प्रतिवेदन अध्ययनपछि मात्र आफनो धारणा सार्वजनिक गर्ने भएको छ।
काठमाडौं १९ पुस । कर्मचारी समायोजनको विरोध गरिरहेका कर्मचारी सरकारबीच नौ बुँदे सहमति भएको छ। निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन र सरकारबीच बुधबार साँझ सहमति भएको हो। समायोजन भएर प्रदेश निजामती
काठमाडौं १९ पुस । बुधबार झापा आएकी राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँको कृषि परियोजनालाई हेलिकप्टरबाटै हवाई अवलोकन गरेकी छन् । गौरादह नगरपालिका–५ स्थित महारानीझोडा महिला कृषि सहकारी संस्थामा आबद्ध साना किसानद्वारा प्रवर्तीत एक
काठमाडौं १९ पुस । नरहरिनाथ गाउँपालिका–१ की दुरी विकले एक सातासम्म निरन्तर रगत बग्दा पनि कसैलाई खबर गरिनन्। उनी ४ महिनाकी गर्भवती हुन्। दुरीको समस्या जटिल बन्दै गएपछि मात्र पति अम्मरेले
काठमाडौं १९ पुस । वैकल्पिक राजनीति गर्ने भन्दै १६ महिनाअघि एकीकरण भएको विवकशील साझा पार्टीभित्र खटपट देखिएको छ । पार्टी संयोजक उज्ज्वल थापाले पार्टीभित्र व्यापक सुधार गर्नुपर्ने भन्दै १६ बुँदे
काठमाडौं १८ पुस । प्राधानन्यायाधीश ओमप्रकाश मिश्र मंंगलबार उमेर हलका कारण अवकाश लिदैँ थिए । दिउँसो साढे २ बजे बिदाइ कार्यक्रम थियो । त्यसको केही घण्टाअगाडिसम्म पनि उनी ‘अस्वाभाविक’ रुपमा
काठमाडौं १८ पुस । समायोजनको विरोधमा उत्रिएका कर्मचारीविरुद्ध सरकार आक्रामक भएको छ । सामाजिक सञ्जालमा अध्यादेशविरुद्ध जथाभावी लेख्ने कर्मचारीलाई ‘साइबर क्राइम’ सम्म मुद्दा चलाउने तयारी सरकारले गरेको छ । आचरण