Logo

appharu

नेकपा बैठक : ओली नेपाल आज आमने-सामने

काठमाडौं ७ पुस । नेपाल कम्युनिष्ट पार्टीको बैठक आरोप प्रत्यारोपमा चलिरहेको छ । आज प्रतिवेदनमाथिको छलफल सकिनेछ । आज बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालले

विस्तृत पढ्नुहोस
मलेसिया रोजगारी : गाँठो फुकेन, झन् कसियो !

काठमाडौं ७ पुस । कामदार रोकिएको ६ महिनापछि कात्तिक १२ गते नेपाल र मलेसियाबीच काठमाडौंमा नयाँ श्रम सम्झौता भयो । कामदारले बेहोर्नुपरेका अनावश्यक आर्थिक बोझ हटाइएको घोषणा भयो । सम्झौताको दुई महिना

नारायणकाजीको प्रश्न: तपाइँ परमेश्वरको प्रतिनिधि हो ?

काठमाडौं ७ पुस । नेपाल कम्युनिस्ट पार्टी नेकपाको जारी स्थायी समिति बैठकमा नेताहरूबीचभ आरोप–प्रत्यारोप जारी छ। शुक्रबारको बैठकमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिजालप्रति कटाक्ष गर्दै ‘परमेश्वरको प्रतिनिधि’

प्रहरी आफैँले किन मेट्छ प्रमाण ?

काठमाडौं ७ पुस । कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तका साउन १० गते बलात्कारपछि हत्या भयो । घरबाट साथीकहाँ गृहकार्य गर्न निस्केकी भीमदत्तनगर नगरपालिका २ की १३ बर्षीया निर्मलाको शव

बौद्ध स्तुपामा प्वालैप्वाल

काठमाडौं ७ पुस । बौद्ध क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले सम्पदा संरक्षण अभियान्तालाई स्तुपा वरिपरि घुमाए । स्तुपको सोक्सिङ देखि तल्लो भागमा खोपेर बनाइएका साना—साना प्वाल देखाए । प्वाल बौद्ध

बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २२ पुग्यो

काठमाडौं ७ पुस ।  दाङको तुल्सीपुरमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २२ पुगेको छ । शैक्षिक भ्रमण गरी सल्यानबाट दाङ फर्किरहेको बा ४ ख ९७६६ नम्बरको बस हिजो

नेकपा स्थायी कमिटी बैठक, बचाउ र विरोधमै केन्द्रित

काठमाडौं ६ पुस ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफल जारी रहेको छ । बिहीबारको बैठकमा नेताहरूले

अदालतको फैसला अवज्ञा गरेको आरोपमा प्रधानमन्त्रीविरुद्ध मुद्दा

काठमाडौं ६ पुस । सर्वोच्च अदालतको फैसला अवज्ञा गरेको आरोपसहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवहेलना मुद्दा दायर भएको छ । सहसचिवस्तरका एक कर्मचारीलाई काम नदिएको भन्ने विषयमा परेको मुद्दामा सर्वोच्च अदालतले

कर्मचारीका माग पुरा गर्न सरकार सहमत

काठमाडौं ६ पुस । निजामती कर्मचारीले आन्दोलनलाई देशव्यापी बनाउन थालेपछि अन्ततः सरकार कर्मचारीका माग पुरा गराउन सहमत देखिएको छ । प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीलाई बढुवा भएर

कांग्रेस महासमिति बैठक महासमितिमा धर्मको झिल्को, मिलेन मन

काठमाडौं ६ पुस । ‘गौरवमय इतिहास, जिम्मेवार वर्तमान र उज्यालो भविष्य’ नारासहित शनिबारबाट सुरु भएको कांग्रेस महासमिति बैठक एकसाता लामो हुने भएको छ। बुधबारसम्म तोकिएको बैठक दुई दिन म्याद थप

निर्मला पन्त प्रकरणमा १८ प्रहरीमाथि कारबाही तयारी, अझै भेटिएनन् अभियुक्त

काठमाडौं ६ पुस । प्रहरीले निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा त्रुटि गरेको आरोपमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टसहित अनुसन्धानमा खटिएका १८ प्रहरीलाई विभागीय कारबाही गर्ने तयारी

कांग्रेस : गोविन्दराज जोशी समूहद्वारा समानान्तर कमिटीको घोषणा

काठमाडौं ६ पुस ।  नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीनिकट समूहले तनहुँमा समानान्तर कार्यसमितिको तयारी गरेको छ । बिहीबार दमौलीमा पत्रकार सम्मेलन गर्दै जोशीनिकट नेता–कार्यकर्ताले जिल्ला नेतृत्वप्रति असन्तुष्टि जनाउँदै अलग्गै विशेष भेलाको