Logo

appharu

३८ दिनदेखि निगमको बोइङ मलेसियामा अलपत्र

काठमाडौं १९ मंसिर । सामान्य मर्मतका लागि मलेसिया पठाइएको नेपाल वायुसेवा निगमको बोइङ विमान ३८ दिनदेखि त्यहाँको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेको छ । निगमको

विस्तृत पढ्नुहोस
माधवको कोसिस्, ‘जिससपुत्री’को आशिष

काठमाडौं १८ मंसिर । विवादास्पद एसिया प्यासिफिक समिटले सरकारलाई बदनाम बनाएको छ ।पृष्ठभुमिमा मुख्य अभिभावक भने सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधव नेपाल थिए । नेता नेपालकै पहलमा सरकार यो कार्यक्रममा

एउटा अदालती आदेशको हलचल !

काठमाडौं १८ मंसिर । काठमाडौँ – एक वर्षअघि सर्वोच्च अदालतको पूर्ण इजलासले गरेको एउटा आदेश अहिले उच्च पदस्थ सरकारी अधिकारीका लागि टाउको दुखाइ भएको छ । ‘नागरिकको निजी सम्पत्ति निजको

१० करोड ठग्ने सहकारी सञ्चालक गोयल पक्राउ

काठमाडौं १८ मंसिर । काठमाडौँ। विभिन्न आश्वासन दिएर बचतकर्तालाई रकम जम्मा गर्न लगाई बचत खातामा रहेको भन्डै १० करोडभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा एयरटेल बचत तथा सहकारी ऋण सहकारी

मोड्रिचले जिते बालोन डि’ओर, रोनाल्डो दोस्रो र मेसी तेस्रोमा सीमित

काठमाडौं १८ मंसिर । क्रोएसिया र रियल मड्रिड स्टार मिडफिल्डर लुका मोड्रिचले बालोन डि’ओर २०१८ जित्न सफल भएका छन् । बालोन डि’ओर जित्ने क्रममा मोड्रिचले बार्सिलोनाका अर्जेनटाइन स्ट्राइकर लियोनेल मेसी

मदिरा उत्पादन तथा बिक्री वितरणमा कडाई

काठमाडौं १८ मंसिर । गृह मन्त्रालयले नयाँ मदिरा उद्योग दर्ता कार्य हाललाई स्थगित गरेको छ । मदिरा नियन्त्रण तथा नियमन गर्न बनेको कार्यकारी आदेशले मदिराको नयाँ उद्योगमा रोक लगाएको हो

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् छले

काठमाडौं १८मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदलाई छलेर अवार्ड लिएको खुलेको छ । एसिया प्यासिफिक सम्मेलनका क्रममा युर्निभरर्सल पिस फेडरेसनले दिएको एक लाख डरलको अवार्डमा उनले मन्त्रिपरिषदलाई छलेको पाइएको

गहुँको विउ नेपालमा अभाव, भारततिर तस्करी

काठमाडौं १८मंसिर ।  नेपाली कृषकहरुले गहुँको विउ पाउन मुस्किल परिरहेका बेला भारततर्फ भने धमाधम यसको तस्करी भइरहेको हो । गहुँको विउ भारत लैजान पूर्ण रुपमा प्रतिबन्ध लगाइएको भए पनि विराटनगरको

प्रधानन्यायाधीश सिफारिस गर्न अाज बैठक

काठमाडौं १७ मंसिर । प्रधानमन्त्री केपी ओलीले नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न सोमबार संवैधानिक परिषद् बैठक बोलाएका छन् । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदले आगामी पुस १७ मा अनिवार्य

फोनमा कुरा गर्दा गर्दै अमेरिकामा नेपाली युवाले गरे आत्महत्या

काठमाडौं ।  साथीसँग फोनमा कुरा गर्दागर्दै एक नेपाली युवाले अमेरिकाको क्यालिफोर्नियामा पासो लगाएर आत्महत्या गरेका छन् । सन्नीभेल सहरमा बस्दै गरेका २४ बर्षीय गणेश तिवारीले विहीबार आत्महत्या गरेका हुन् ।  उनी

निर्मला हत्या प्रकरण : बर्खास्त दुई प्रहरी अधिकृतद्वारा पुनर्वहालीको माग

काठमाडौं १७ मंसिर । कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्या प्रकरणमा बर्खास्त गरिएका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टले पुनर्वहालीको माग

प्रधानमन्त्री कार्यालयमा ‘वार रुम’ तयार हुँदै

काठमाडौं १७ मंसिर । अन्तरमन्त्रालय विवादका कारण सानाठूला परियोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा ‘वार रुम’ प्रयोगमा ल्याउन लागिएको छ । विकास निर्माणका काममा ढिलासुस्ती तथा