Logo

appharu

बर्दियामा भारतको बाघ गणना

काठमाडौं १७ मंसिर । सरकारले यसै वर्ष बर्दिया राष्ट्रिय निकुञ्ज आसपास क्षेत्रमा बाघ गणना ग¥यो । तर सार्वजनिक गरिएको बाघको संख्यामा भारतले आपत्ति जनाएको छ ।

विस्तृत पढ्नुहोस
समाज कल्याण परिषद्का बैंकखाता ४२ वटा !

काठमाडौं १७ मंसिर । एउटा सरकारी कार्यालयका बैंकखाता कति हुन्छन् ? दुई वटा, तीन वटा वा बढीमा चार वटा ? समाज कल्याण परिषद् यस्तो संस्था हो, जसका नाममा ४२ वटा बैंकखाता

विवाहको जीप दुर्घटना : दुईको मृत्यु, सात घाइते

काठमाडौं १७ मंसिर ।  भारत उत्तराखण्ड प्रदेश अन्तर्गत धारचुलाको दारमाबाट मुनस्यारी विवाहमा गएको जीप दुर्घटना हुँदा एक नेपालीसहित दुई जनाको मृत्युभएको छ। दुर्घटनामा सातजना घाइते भएका छन्। विवाहबाट घर फर्किने

फैसला कार्यान्वयन गर्न हतियारसहित न्यायिक प्रहरी

काठमाडौं १७ मंसिर । फैसला कार्यान्वयनमा समस्या देखिएपछि हतियारले सुसज्जित न्यायिक प्रहरी राख्ने तयारी भएको छ। प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले फैसला कार्यान्वयन वर्ष घोषणा गरेसँगै त्यसको जिम्मेवारी पाएका जिल्ला अदालतमा हतियारसहितका प्रहरी

विदेशी लगानी आउनै बाधा

काठमाडौं १७ मंसिर । तीन वर्ष भयो, डांगोटे समूहले नेपालमा सिमेन्ट उद्योग स्थापना गर्न प्रक्रिया सुरु गरेको। तर उसले अझै चुनढुंगा खानी पाउन सकेको छैन। त्यसैकारण यो समूह योजनाबाट हात

मलेसिया रोजगारमा अल्झन

काठमाडौं १७ मंसिर ।  श्रम समझदारी भएको एक महिनाभन्दा बढी हुँदा पनि मलेसियाको रोजगारी खुल्न सकेको छैन। यसको मुख्य कारण हो- ‘जुँगाको लडाइँ।’ कामदार निःशुल्क पठाउने समझदारी गरेका मन्त्री गोकर्ण विष्टबाट

सांसदको प्रश्न, ‘मेलम्चीको पानी उपत्यकावासीले कहिले पिउन पाउँछन् ?’

काठमाडौं १७ मंसिर ।  संसदको विकास तथा प्रविधि समितिमा बोल्ने अधिकांश सांसदको आइतबार एउटै प्रश्न थियो, ‘मेलम्चीको पानी उपत्यकावासीले कहिले पिउन पाउँछन् ?’ । ‘पटक–पटक झुक्याउने काम भयो, मन्त्रीज्यूले दसैंमा खानेपानी

प्रधानमन्त्रीको निर्देशन अटेर गर्दै कर्मचारी घुमेको घुम्यै

काठमाडौं १७ मंसिर । प्रधानमन्त्री केपी ओलीले अनावश्यक विदेश भ्रमण रोक्न पटक–पटक दिएको निर्देशन अटेर गर्दै केही कर्मचारी घुमघाममा व्यस्त छन् । आफ्नो जिम्मेवारीसँग असम्बन्धित विषयमा विदेश सयर गर्ने क्रम नरोकिएपछि

छ महिनामा सांसदको उपचारमा ६८ लाख खर्च

काठमाडौं १६ मंसिर । प्रतिनिधिसभा र राष्ट्रियसभाका ४१ सांसदले छ महिनामा स्वास्थ्योपचार बापत ६८ लाख रुपैयाँ राज्यकोषबाट खर्च गरेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ । संघीय संसद

एसिया प्यासिफिक समिटः चर्चको प्रशंसा, हानको सम्मान

काठमाडौं १६ मंसिर । युनिफिकेसन चर्चको प्रशंसा र त्यसकी प्रमुख हक जा हान(म्याडम मुन)को सम्मानमा शिर निहुर्‍याउँदै नेपाललगायत ५० देशका उच्च पदस्थहरुले ‘एसिया प्यासिफिक समिट’को शनिबार उद्घाटन गरेका छन् ।

सरकारी गाडी दुरुपयोग गरी वनभोजमा मस्ती

काठमाडौं १६ मंसिर । भीमफेदीको त्रिखण्डीमा शनिबार वनभोज खान आउनेको भीडभाड थियो । नेपाल विद्युत प्राधिकरण हेटौँडा क्षेत्रीय कार्यालयले पनि त्यहीँ वनभोज आयोजना गरेको थियो । तर कर्मचारी र अरुको वनभोजमा

निर्मलालाई न्याय खोज्दा सरकारको धम्की र अवरोध

काठमाडौं १६ मंसिर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको पक्षमा केही दिनयता भएका कार्यक्रममा सरकारले हस्तक्षेप गर्न थालेको छ। राजधानीमा शुक्रबारदेखि भइरहेको एसिया प्यासिफिक सम्मेलनको बहानामा सरकारले निर्मलाको