Logo

appharu

अश्लील साइटहरु बन्द गर्न सरकार असफल, हरेक दिन ४ जनाको बलात्कार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं २२ असोज । सरकार अश्लील साइटहरु बन्द गर्न असफल भएको छ । ठ्याक्कै एक वर्ष पुग्यो, सरकारले अश्लील साइट रोकेको । तर बजारमा तीनै

विस्तृत पढ्नुहोस
दशैंको टीका : आज पनि मान्यजनबाट टीका थापेर आशीर्वाद लिने क्रम जारी

काठमाडौं २२ असोज । विजयादशमीकाे शुभसाइत मंगलबार नै सकिए पनि टीका लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ । दशैंको टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट टीका थापेर आशीर्वाद लिने

बैंकमा जागरि खाने मान्छे चाहियो, ६५१ जनालाई आकर्षक जागिर

काठमाडौं । नेपाल बैंकमा जागिर खुलेको छ । नेपाल बैंक लिमिटिेडले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ। बैंकको मानस्रोत व्यवस्थापन विभागले लोकसेवा आयोगको सहमति अनुसार बैंकको २०७६ ७७ को

जेठानी र देबरानीबीच छुरा हानाहान, एक जनाको ज्यान गयो

धनुषा २२ असोज । धनुषामा जेठानी र देबरानीबीच भएको विवाद छुरा हानाहानमा परिणत हुँदा एक जनाको ज्यान गएको छ । जेठानीले प्रहार गरेको छुराबाट देवरानीको ज्यान गएको छ । घटना

गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त हुन प्रधानमन्त्रीको आग्रह

काठमाडौ २१ असोज ।  प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वमा गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त हुन आग्रह गरेका छन् । बडादसैं २०७६ का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले

सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न राष्ट्रपतिको अपिल

काठमाडौं, असोज २१ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको राष्ट्रिय चाड बडादसैंले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक–आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास

राष्ट्रपति र प्रधानमन्त्रीले कसलाई कतिबजे टीका लगाइ दिने ?

काठमाडौ २१ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले आज टीका ग्रहण गर्न इच्छुक व्यक्तिलाई टीका लगाईदिने कार्यक्रम पनि तय गरिएको छ । राष्ट्रपतिले आज दिउँसो १ बजेदेखि २ बजेसम्म टीका लगाउन

आज दशैको मुख्य दिन टीका : १० बजेर ३५ मिनेटको साइत उत्तम

काठमाडौ २१ असोज । आज नेपाली मात्रको महान् चाड बडा दशैंको मुख्य दिन अर्थात विजयादशमी । आजको दिन भगवतिले दानवी शक्तिमाथी र रामले रावणमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा

महानवमी पर्व आज हर्षोल्लासका मनाइँदै

काठमाडौं २० असोज । बडादशैंको नवौं दिन आज घर–घरमा नवदुर्गाको अन्तिम अवतार सिद्धिदात्रीको पूजाआराधना गर्दै महानवमी मनाइँदैछ । पूर्ण निष्ठाका साथ साधना गर्नेहरूमा सिद्धिदात्रीको आशिर्वाद प्राप्त हुने विश्वास छ ।

चीनका राष्ट्रपति सिकाे स्वागतका लागि तीब्र , आज सवारीको पूर्वाभ्यास

काठमाडौं २० असोज । चीनका राष्ट्रपति सि जिनपिङ्को स्वागतका लागि तीब्र तयारी जारी छ । परियोजनासँग सम्बन्धित सम्झौता भन्दा पनि दुई देशबीच उच्च राजनीतिक सम्पर्क र सम्बन्ध सुदृढ गर्ने अबसरका

महराको सांसद पद कायमै , सेवा सुविधा सकियो

काठमाडौं २० असोज । प्रतिनिधिसभा नियमावली–२०७४, अनुसार कृष्णबहादुर महराको संसद पद अब स्वतः निलम्बनमा पर्नेछ । फौजदारी अभियोग लागेका महराले सांसद पदको हैसियतमा कुनै अधिकार, सेवा, सुविधा र पारिश्रमिक पाउनुहुने

महराविरुद्ध कसूर पुष्टि भए ३ वर्ष कैद

काठमाडौं १९ असोज । यौन दुर्व्यवहारको आरोप लागेपछि राजीनामा दिएका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्धको कसुर पुष्टी भए ३ वर्ष कैद हुने भएको छ । पीडित रोशनी शाहीले शनिबार किटानी जाहेरी