Logo

appharu

तरकारी अचाक्ली महँगो, २० दिनमै बढ्यो २८९ प्रतिशत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं ११ असोज ।  चाडपर्व नजिकिएसँगै तरकारीको मूल्य अचाक्ली बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार २० दिनमा होलसेल मूल्य नै

विस्तृत पढ्नुहोस
विपन्न ज्येष्ठ नागरिकलाई हवाई भाडामा छुट

काठमाडौं,११ असोज । निजी हवाई सेवा प्रदायक कम्पनीहरुले ७० वर्षमाथिका विपन्न ज्येष्ठ नागरिकलाई हवाई भाडमा ५० प्रतिशत छुट दिने भएका छन् । बिहीबार बसेको वायुसेवा सन्चालक संघको बैठकले ७० वर्षमाथिका

बढी शुल्क लिने कलेज सञ्चालकको धम्की ‘मन्त्री नै हटाइदिन्छौं’

काठमाडौं १० असोज । निजी मेडिकल कलेज सञ्चालकहरूले आफूहरूले हाकाहाकी सरकारले तोकेको भन्दा प्रतिव्यक्ति ७ लाख रुपियाँ बढी शुल्क लिएको स्विकारेका छन्। यतिमात्र हैन उनीहरूले शुल्क फिर्ता गर्न बाध्य पारे

क्यानको विशेष साधारणसभा आज गाठो फुक्ला त ?

काठमाडौं १० असोज । नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारणसभा आज हुँदैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल क्रिकेट संघलाई प्रतिबन्ध लगाएपछि हुन लागेको यो साधारणसभालाई निकै चासोका साथ हेरिएको

एटिएम बुथमा अब सुरक्षा गार्ड राखिने

काठमाडौं १० असोज । बैंकिङ प्रणाली ह्याक गर्ने चोरहरुले एटिएम बुथबाट पैसा निकाल्न थालेपछि केन्द्रीय बैंकले एटिएम बुथमा सुरक्षा गार्ड राख्न बैंक, वित्तीय संस्थालाई निर्देशन दिएको छ । केन्द्रीय बैंकको

भावी प्रधानसेनापति को ? पक्का भयो

काठमाडौं १० असोज । सरकारले नेपाली सेनाका उपरथी प्रभुराम शर्माको पदावधि एक वर्ष दुई महिना १५ दिन म्याद थप गर्ने निर्णय गरेको छ। उनको म्याद थपसँगै नेपाली सेनाको भावी सेनापति रोलक्रम

थन्किएका जहाजको पार्किङ शुल्क कराडौं

काठमाडौं १० असोज । नेपाल वायुसेवा निगमका १४ मध्ये ८ जहाज ‘ग्राउन्डेड’ छन्। तिनको प्रयोगहीनता त छँदैछ, विमानस्थलमा थन्किएबापत तिर्नुपर्ने शुल्क निकै महँगो पर्छ। वाइडबडी जहाज थन्किँदा पार्किङ शुल्क मात्र

कर्णालीमा चामलभन्दा ढुवानी महँगो

काठमाडौं १० असोज । हुम्ला, सर्केगाड गाउँपालिकास्थित उनापानी गाउँकी ४५ वर्षीया मैनकला रावतले मुगुबाट खाद्यान्न ओसार्न थालेको १५ वर्ष बढी भयो । उनी हिउँद र चाडपर्वको समयमा खच्चड र चौरी

चम्ल्याहाका बाबुआमालाई उपचार खर्चै मुस्किल

काठमाडौं १० असोज । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा बिहीबार क्यामेराले घेरिएका थिए पदमबहादुर शाही । त्यससँगै बर्सिरहेका प्रश्नको जवाफ दिँदादिँदा थकित भएझैं देखिन्थे । उनकी पत्नी खगित्राले बुधबार मात्र

मालपोतकै हाकिमको संलग्नतामा ९२ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा

काठमाडौं १० असोज । ९२ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाउने ६ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ। चन्द्रागिरि नगरपालिका–२ मा रहेको कित्ता नम्बर १०१ को उक्त सरकारी

इ– पासपोर्टमा कमिसन चक्कर, राज्यलाई एक अर्ब भार थपिने

काठमाडौं १० असोज । परराष्ट्र मन्त्रालयमातहतको राहदानी विभागले खरिद गर्न लागेको इ–पासपोर्ट प्रणालीले राज्यकोषमाथि झण्डै एक अर्ब अनावश्यक व्ययभार पर्ने देखिएको छ । विभागले इ–पासपोर्ट खरिदका लागि डेढ महिनाअघि गरेको

नेपाल–भारत व्यापार घाटा न्यूनीकरणबारे छलफल

काठमाडौं १० असोज । नेपालको बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि भारतीय बजारमा सहज पहुँच, गैरभन्सार अवरोध न्यूनीकरण र नाकामा पूर्वाधार सुधार लगायत प्रमुख एजेन्डामा छलफल गर्ने गरी नेपाल–भारतबीचको वाणिज्य सन्धि