Logo

appharu

अर्जुननरसिंह केसी ३ हजार मतले पछाडि

अर्जुननरसिंह केसी ३ हजार मतले पछाडि

काठमाडौं क्षेत्र नं ५ मा वाम गठबन्धनका उम्मेदवार झक्कुप्रसाद सुवेदीले अग्रता

काठमाडौं क्षेत्र नं ५ मा वाम गठबन्धनका उम्मेदवार झक्कुप्रसाद सुवेदीले अग्रता लिएका छन् । उनको ९७० मत छ ।  नेपाली कांग्रेसका भीमसेनदास प्रधानले ८८१ मतका साथ उनलाई पछ्याइरहेका छन्

दाङ क्षेत्र नम्बर – ३ मा कांग्रेसको अग्रता

दिपक गिरी (कांग्रेस) : ८०७ हिराचन्द्र केसी (एमाले) : ७६८

काठमाडौं ५ मा ईश्वर पोखरेलको दोब्बर अग्रता, मतगणना स्थगित

बझाङबाट एमाले सिंह विजयी

बझाङबाट प्रतिनिधिसभा सदस्यमा एमाले उम्मेदवार भैरवबहादुर सिंह विजयी भएका छन् । उनी ३४ हजार ६ सय १२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकाटम प्रतिद्वन्दी कांग्रेस उम्मेदवार पृथ्वीबहादुर

मोरङ ६ मा लालबाबु पंडितको अग्रता, शेखर कोइराला पछ्याउँदै

पाल्पामाा मतगणना सुरू

क्षेत्र–१, प्रदेश क र प्रतिनिधिसभाा १ को एक/एक बुथमा सुरू भएको छ । क्षेत्र नम्बर २ को प्रतिनिधिसभा र प्रदेशसभाको पनि गणना सुरू भएको छ । २ घण्टामा मत परिणाम

चितवनका तीनवटै निर्वाचन क्षेत्रमा मतगणना सुरु

कैलाली र कञ्चनपुरमा पनि मतगणना शुरू

कैलालीको निर्वाचन क्षेत्र नं.५ मा मतगणना शुरू भएको हो । त्यस्तै कञ्चनपुरको निर्वाचन क्षेत्र नं.३ मा पनि मतगणना शुरू भएको छ । यो क्षेत्रबाट नेपाली कांग्रेसका रमेश लेखक र एमालेका डा.

रसुवाबाट कांग्रेसले खाता खोल्ने

रसुवा प्रतिनिधिसभा तर्फ काग्रेस मोहन आचार्यः ७०९९ एमाले जनार्दन ढकालः ४७०४

धनुषा ३ः शुरुमा महतोको अग्रता

धनुषाको क्षेत्र नम्बर ३ मा जारी मतगणना अनुसार अहिलेसम्म राजपाका राजेन्द्र महतोले ५८१ मत प्राप्त गरेका छन् । त्यसैगरी नेपाली कांग्रेसका विमलनेन्द्र निधिले ५७१ मत प्राप्त गरेका छन् ।