Logo

appharu

पहिचान खोज्दै राजनीतिमा कदम राख्ने पहिलो तेस्रोलिंगी

काठमाडौं २० मंसिर । अहिले अधिकांश नेपाली युवापुस्तामा राजनीति भन्ने शब्द सुन्नेवितिकै ज्वरो आउँछ । तर, तेस्रोलिंगी पिँकी गुरुङ भने पहिचान खोज्नकै लागि राजनीतिमा लागेकी

विस्तृत पढ्नुहोस
मतदाता शिक्षामा दलकै भर

काठमाडौं २० मंसिर । बुटवलबाट ४० किमि दक्षिणको डनवाक्सापुरमा दुर्गावती हरिजनले सोधिन्, ‘मोहर मार्के कसैन वा।’ चुनाव प्रचार प्रसार सकिँदासम्म हरिजनलाई भोट कसरी हाल्ने भनेर कसैले सिकाएको छैन। न उनलाई

व्यक्तिगत चन्दाकै भरमा चुनाव लड्दै उम्मेदवार

काठमाडौं २० मंसिर । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा तीन ठूला दल कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवार व्यक्तिगत चन्दाकै भरमा निर्वाचन लडिरहेका छन् । ती दलले आफ्ना उम्मेदवारलाई सीमित रकम

उपचारका लागि भारत जानसमेत रोक

काठमाडौं २० मंसिर । उच्च पहाडी र हिमाली जिल्लामा गत १० मंसिरमा नै निर्वाचन सकिएको छ । तर, दास्रो चरणअन्तर्गत पहाडी र तराईका जिल्लामा बिहीबार हुने निर्वाचनमा सुरक्षाका लागि नेपालगन्जस्थित

बाँस राखेर सीमा सिल

काठमाडौं २० मंसिर । निर्वाचन सुरक्षाका लागि काँकडभिट्टास्थित पूर्वीनाकासहित जिल्लाका सबै नाका सिल गरिएको छ । काँकडभिट्टा नाकामा बाँस राखेर सोमबार बेलुका ६ बजेबाट पूर्ण रूपमा सिल गरिएको हो ।

प्रत्यक्षतर्फको मतपरिणाम ‘४ दिनभित्रै’

काठमाडौं २० मंसिर । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मतगणनामा विशेष सुरक्षा सतर्कता अपनाइने जनाएको छ । आयोगले मतगणना व्यवस्थित र सुरक्षित बनाउन त्यसैअनुसारको निर्देशन मातहतलाई पठाएको छ ।

६२ प्रतिशत डाक्टर फेल

काठमाडौं २० मंसिर । बिरामीको उपचारमा खटाइनुअघि लिइने लाइसेन्स परीक्षामा एमबीबीएस डाक्टर अनुत्तीर्ण हुने दर बढेसँगै विज्ञहरूले चिकित्सा शिक्षा प्रणाली सुधार्न सुझाएका छन् । नेपाल मेडिकल काउन्सिलले लिने परीक्षामा यसपालि

मौन अवधिमा ‘मत किन्ने’चलखेल

काठमाडौं २० मंसिर । कहिल्यै कसैले वास्ता नगर्ने जनकपुर–३ को दलित चमार टोलमा मंगलबार दिउँसो केही ‘नयाँ अनुहार’ देखिए । त्यहाँका एक बासिन्दाले कान्तिपुरसँग भने, ‘भोटको कुरा गर्न आएका ।’

शक्तिशाली चक्रवात: हिमपातको सम्भावना, पर्वतरोहीलाई सतर्क रहन अपिल

काठमाडौं १९ मंसिर । मौसम पुर्वानुमान महाखाले दक्षिणपुर्वी अबर सागमार देखापरेको शक्तिशाली चक्रवातका कारण नेपालका हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको भन्दै पर्वतारोहीलाई सतर्क रहन अपिल गरेको छ । महाखाले सोमबार

सीमानाका ७२ घन्टाका लागि बन्द

काठमाडौं १९ मंसिर । सीमा क्षेत्रमा निर्वाचनविरोधी गतिविधि हुन नदिन जिल्ला प्रशासन कार्यालय कैलालीले तीन दिनका लागि कैलालीको सम्पूर्ण सीमानाका बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी

कसरी भयो सुरक्षा घेराभित्रै उम्मेदवारमाथि आक्रमण ?

काठमाडौं १९ मंसिर । प्रतिनिधिसमा र प्रदेशसभा दोस्रो चरणको चुनाव प्रचारप्रसारको अन्तिम दिन सोमबार गगन थापा बुढानीलकण्ठ क्षेत्रमा घरदैलो अभियानमा थिए । काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य

मतपेटिका जोगाउन मुसालाई पासो

काठमाडौं १९ मंसिर । सदरमुकाममा राखिएका मतपेटिका जोगाउन मुसालाई पासो थापिएको छ । पहिलो चरणमा चुनाव भएका जिल्लाका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कडा सुरक्षाबीच राखिएको छ । मतपेटिका मुसाले